News Portal

  • राष्ट्रपतिबाट अर्को अध्यादेश जारी, कुन हो ?

    आर्थीकसंसार संवाददाता२० बैशाख, २०८३
    ९ पटक
    २० बैशाख, २०८३

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडैलले आज केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८३ जारी गरेका हुन्। यसअघि राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरिसकेका छन्।

    राष्ट्रपति कार्यालयबाट यसअघि सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भइसकेको छ।

    प्रतिकृया दिनुहोस्