News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकका ग्राहकले कमलादीको स्काई वाकटावरबाट अवलोकन गर्न पाउने, वन्डर्स नेपालसँग गर्यो सम्झौता

    काठमाडौं । प्रभु बैंक र वन्डर्स नेपाल प्रलिबीच बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता भएको छ । दुबै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना गर्नको लागि दुई संस्थाबीच सम्झौता...बाँकी

    महालक्ष्मी विकास बैंकले वितरण गर्यो हिरा गिरी जेहेन्दार छात्रवृत्ती

    काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री त्रिभुवन हनुमान माध्यामिक विद्यालय वीरगञ्ज पर्सामा कक्षा ९ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले विभिन्न संघ संस्थामा छुट पाउने, गर्यो सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई विशेष छुट दिन विभिन्न संघ संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने...बाँकी

    विभिन्न कार्यक्रम गरी कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस

    काठमाडौं । कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही...बाँकी

    एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको शुरुवात

    काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर...बाँकी

    नबिल बैंकले साताव्यापी ‘नबिल ग्रीन वीक’ मनाउँदै

    काठमाडौं नबिल बैंक लिमिटेडले “नबिल ग्रीन विक” का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

    विर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार सिदार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ । सत्रौं...बाँकी

    एनएमबि बैंकले धितो र कागजात बिनै किसानलाई ऋण दिने, कति पाइन्छ ?

    काठमाडौं । एनएमबि बैंकले कागज र धितो बिना नै किसानलाई कर्जा दिने भएको छ । बैंकले एनएमबि खेती कर्जा अन्तर्गत किसानलाई उक्त कर्जा दिने भएको हो । जसको लागि एनएमबि बैंक र खेतीबीच सम्झौता भएको छ...बाँकी

    नबिल बैंकले जिडब्लुएमका गाडी किन्न लोन दिने, ७ वर्षसम्म पाइने

    काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता भएको हो...बाँकी

    सिटिजन्स बैंकद्धारा साथ हकुना मटाटालाई आर्थिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साथ हकुना मटाटालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको साथ हकुना मटाटालाई...बाँकी