काठमाडौं । प्रभु बैंकले पशुपति क्षेत्र विकास कोषलाई हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषलाई हाइड्रोलिक गाडी दिएको हो । बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन...बाँकी
काठमाडौ । कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साझा यातायात सहकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । पुल्चोक ललितपुरस्थित संस्था्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका महाप्रबन्धक महेन्द्र पाण्डेलाई पाँच लाखको...बाँकी
काठमाडौँ । कुमारी बैंक लिमिटेडका ग्राहकले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सेवाहरुमा विशेष छुट पाउने सम्झौता भएको छ। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्रैमासिक सदस्यता छनौट गर्नेहरुले...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३० औंं बार्षिकोत्सव मनाएको छ । तीन दशक पूरा गरेको अवसमा बैंकले सपथ ग्रहण समारोह आयोजना गरेको थियो । सपथ ग्रहण कार्यक्रममा बैंकका कर्मचारीहरुले बैंकको विकासको लागी आफ्नो प्रतिबद्धता...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ५० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा...बाँकी
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २९ गतेका लागि तय भएको छ । दुई बैंकबीच असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । यसअघि मर्जरपछि...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रालिबीच सम्झौता भएको छ । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले आज असार २५ गते सोमबारको दिन भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले अमर माध्यामिक विद्यालय हेटौंडा, पर्सामा कक्षा ९ मा अध्यनरत छात्रा सुमिना भोम्जनलाई अशोक श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक...बाँकी
काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । हुलाक बचत बैंकमा रहेका खाता र बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको...बाँकी