News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज कात्तिक १३ गते आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बिहान ६ः३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा बैंकका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकले मिच्यो ब्याजदर अन्तर कायमको व्यवस्था, भयो यस्तो कारबाही

    काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले स्काईवाकको टिकट खरिदमा विशेष छुट पाउने

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई “स्काईवाक नेपाल” मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैंकले काठमाडौंको कमलादीस्थित “स्काईवाक नेपाल” मा २० प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका...बाँकी

    महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियान लक्षित समझदारी

    काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियान लक्षित समझदारी भएको छ । आगामी ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच...बाँकी

    माछापुच्छ्रे क्यापिटलद्वारा विद्यालयलाई सहयोग

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२...बाँकी

    १५ वर्षका लागि २ वटा घर भाडामा लिँदै हिमालयन बैंक

    काठमाडौं । हिमालयन बैंकले घर भाडामा लिने भएको छ । बैंकले दुई वटा शाखा कार्यालय स्थापनाका लागि घर भाडामा लिने भएको हो । बैंकले काठमाडौंको बालुवाटार र ठमेल क्षेत्रमा शाखा कार्यालय स्थापनका लागि घर भाडामा...बाँकी

    बैंकहरूको एनपीए वृद्धि हुँदै जानु गम्भीर विषय हो : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् । सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान...बाँकी

    सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतामा सोमबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको हो । यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको...बाँकी

    सानिमा बैंकले पुँजी २० अर्ब पुर्याउने, २ अर्बको अबिमोच्य असञ्चिति अग्राधिकार सेयर प्रस्ताव

    काठमाडौं । लाभांश पारित गर्न सानिमा बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १० गते बसेको बैठकले २०औँ वार्षिक साधारण सभा मंसिर ४ गते बोलाएको हो । बैंकको सभाले गत...बाँकी

    सानिमा बैंकको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौं । सानिमा बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट...बाँकी