News Portal

  • सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८३
    १५४ पटक
    ११ जेठ, २०८३

    काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशकुमार केसी नियुक्त भएका छन्।

    बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले केसीलाई आज जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।

    यसअघि केसी बैंकमा नायब सीईओका रुपमा कार्यरत थिए।

    प्रतिकृया दिनुहोस्