News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, स्थानीय

    कामना सेवाको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको उद्घाटन

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवलको वडा नं. ६ मा शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले आज एक समारोहकाबीच उक्त...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी अस्पतालमा छुट

    काठमाडौं । सिद्धार्थ बैंक र विरगञ्जको बहुअरीस्थित स्पर्श मल्टिस्पेसियालिटी अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट विरगञ्ज शाखा प्रबन्धक बाबुराम न्यौपाने तथा स्पर्श मल्टिस्पेसियालिटी अस्पतालका...बाँकी

    नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा “कम्प्युटर सुरक्षा दिवस” को अवसरमा सचेतना फैलाउने प्रतिज्ञा

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप कम्प्युटर सुरक्षामा सजग, सचेत र अपडेट रहने र कार्यस्थल तथा कर्मचारीमा सुरक्षा सचेतना फैलाउने प्रतिज्ञा गरेका छन् । नेपाल एसबिआई बैंकका नायब...बाँकी

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गर्नुभएको हो । उक्त अवसरमा...बाँकी

    ग्लोबल आईएमईको सेयर मूल्य समायोजन

    काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको...बाँकी

    हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तममा सञ्चालन

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लास्थित तिलोत्तमा नगरपालिका–५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट...बाँकी

    नेपाल टेलिकमले विकट र दुर्गम वस्तीहरुमा हेलिकप्टरबाट उपकरण ढुवानी गरी मोबाइल सेवा उपलब्ध

    काठमाडौं । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले दशकौं अगाडिदेखि नै परिवहनका विभिन्न उपायहरु अपनाउँदै आएको छ । पहाडी भीरपाखा छिचोल्दै अति आवश्यक घरायसी सामग्रीहरु...बाँकी

    मातातीर्थ बृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

    काठमाडौं । ज्योति विकास बैंकले चन्द्रागिरी नगरपालिका–६, काठमाडौंस्थित मातातीर्थ बृद्धाश्रममा आश्रित बृद्धाहरुलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरु प्रदान गरेको छ । आश्रममा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य,...बाँकी

    कामना सेवा बैंक र फोर्स मोटर्सबीच सम्झौता

    काठमाडौं । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र कामना सेवा बैंकबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्धक निर्देशक निरन केसी र बैंकका प्रमुख कार्यकारी...बाँकी

    नबिल सामाजिक उद्यमशीलता विकास कार्यक्रम सातै प्रदेशका क्याम्पसमा विकास गरिने

    काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिविको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ...बाँकी