काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौंको गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष...बाँकी
काठमाडौं । गतवर्ष भदौ २४ गते आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपरमार्केटको धरानस्थित स्टोर एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । आगजनी भएको ठीक एक वर्षकै दिन भाटभटेनीले धरान स्टोरलाई पुनः सञ्चालनमा ल्याएको हो । स्टोरको...बाँकी
काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् । दुवै मेडिकल कलेजले प्रधानमन्त्री...बाँकी
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । सोमबार (आज) अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका उच्च...बाँकी
काठमाडौं । नेपालमै पहिलो पटक कन्टेन्ट क्रिएटरहरूका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले आगामी असोज १२ गते सोमवार ललितपुरको ग्वार्कोस्थित...बाँकी
काठमाडौं । रसुवा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ सङ्कलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत, शाखा तथा विभिन्न विदेशी...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न बैंकहरुलाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एउटा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै...बाँकी
काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ । जसमा विभिन्न मानव अंगसहित १२०४...बाँकी
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो प्रभावित नागरिकको राहतका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संघले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । पूर्वसहसचिव लोकनाथ देवकोटाले हालैको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन् । देवकोटाले उक्त रकम प्रधानमन्त्री दैवी...बाँकी