News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

    काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका...बाँकी

    कृषि विकास बैंकको नाफामा उछाल, लाभांश क्षमता कति ?

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब...बाँकी

    सिटिजन्स बैंकद्वारा सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्रौं बार्षिक उत्सवको अवसरमा सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई भोजनको व्यवस्था गरेको छ । बैंकले मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिनसम्म भोजनको व्यवस्था गरेको जनाएको...बाँकी

    तुल्सीपुरको मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर संचालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका...बाँकी

    कामना सेवा विकास बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती...बाँकी

    मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गर्न भन्दै फाइनान्स फ्रेन्डसँग सम्झौता...बाँकी

    ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशनबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी...बाँकी

    ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्नका लागि निवेदन पेस गरे अनुसार उक्त शेयर विक्री गर्न...बाँकी

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त संस्थापक शेयर कम्पनका शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी आवेदन माग गरिएको छ । बैंकले यसअभि...बाँकी

    खराब कर्जा बढ्दा ज्योति विकास बैंकको नाफामा संकुचन, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

    काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने ज्योति पहिलो बैंक हो। वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा बैंकले १५ करोड...बाँकी