News Portal

  • कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर किर्तीपुर नगरपालिकामा

    आर्थीकसंसार संवाददाता२५ साउन, २०७८
    १०८५ पटक
    २५ साउन, २०७८

    काठमाडौं । किर्तीपुर नगरपालिकामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । उक्त काउन्टरको शुभारम्भ किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए ।
    उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलब्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थिति सक्षम र सबल बनाउनमा विशेष महत्व खेलेको बताए ।
    उक्त काउन्टरमार्फत राजश्व संकलन कार्य तथा बैंकिङ्क सेवाहरु दिइने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्