News Portal

  • हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७८
    १०२७ पटक
    १४ असोज, २०७८

    काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले नियुक्त भएकै दिनदेखि बैंकको अध्यक्ष पदको कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेका थिए ।

    प्रतिकृया दिनुहोस्