काठमाडौं । सिद्धार्थ बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सम्बन्ध सधैभरीलाई’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भएपनि सहयोग हुने अपेक्षा लिई नेपाल रेडक्रश सोसाइटी कास्कीको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा करीब ६० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।
काठमाडौं हातिशार केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १८९ वटा शाखा ९४ एकस्टेसन काउन्टर तथा २०९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकले एसएमएस बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।
सिद्धार्थ बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता८ पुष, २०७८
८ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक