काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्युआर मा अलीपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ, जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ । यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन निर्माणको लागि भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ । सो भवन आगामी ९ महिना भित्र निर्माण सम्पन गर्ने लक्ष्य लिइएको...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमा स्थित बृहत इन्भेष्टमेन्ट प्रा.लि बिच व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर÷जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला...बाँकी
काठमाडौं । सानिमा बैंकको आफ्नो २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ । बैंकले...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट पाउने भएका छन् । सो सम्बन्धी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र वन्डर्स नेपालबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईएमबीका...बाँकी
कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र ललितपुरको कुपण्डोलस्थित बृहत इन्भेष्टमेन्ट प्रालिबीच मंगलबार व्यावसायिक सम्झौता भएको छ । बैंकले ग्राहकलाई घरजग्गाा खरिद गर्न झन्झटरहित, सहज र सरल कर्जा सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।...बाँकी
कठमाडौं । सानिमा बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको साधारण सभाले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हाे । आर्थिक वर्ष २०८०/८१ मा...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम बैंकले यस्तो कर्जा प्रदान...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो । साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ । यसैगरी, १९ प्रतिशत नगद...बाँकी