काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बैंकिङ सेवाको स्तरवृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा...बाँकी
काठमाडौं । नबिल बैंकले विदेशी साझेदार भित्र्याउने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते ४०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले कुनै उपयुक्त बैंक तथा वित्तीय...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक विभिन्न ४ वटा कम्पनीको सेयर बिक्रीमा राखेको छ । विभिन्न ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंक बाहिरिने भएको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको साढे ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकका अनुसार संस्थापक सेयरधनीहको आफ्नो नाममा रहेको सेयरमध्ये ४० लाख ६१...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मुख्य प्रायोजकको रूपमा आवद्ध भएको छ । ५ वर्षका लागि सिद्धार्थ बैंक मुख्य प्रायोजकको रूपमा आवद्ध भएकाे हाे । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण...बाँकी
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई...बाँकी
काठमाडौं । सानिमा बैंकबाट एक संस्थापक सेयरधनी बाहिरिएको छ भने नयाँ सेयरधनी थपिएका छन् । बैंकबाट जय गणेश इन्भेष्टमेन्ट प्रालि बाहिरिएको हो भने सोनम ग्यात्सो नयाँ सेयरधनीका रूपमा थपिएका हुन् । आर्थिक वर्ष २०७९/८० मा...बाँकी
काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड शुक्रबार आफ्नो ८७ औँ वर्ष पुरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा ०.२५ प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत,...बाँकी