News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    माछापुच्छ्रे बैंकले ५ महिनापछि १ प्रतिशत घटायो ब्याजदर

    काठमाडौं । माछापुच्छ्रे बैंकले ५ महिनापछि मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ६...बाँकी

    भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं व्यवसायीक शाखा उद्धघाटन

    काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैंकको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ । बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन...बाँकी

    सिटिजन्स बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपालपे मर्चेन्टका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    लक्ष्मी सनराइज बैंकको नवौँ आमन्त्रण गल्फ प्रतियोगिता सम्पन्न

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई...बाँकी

    लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, आधार दर ७.९३ प्रतिशतमा झर्याे

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र...बाँकी

    निष्कृय खाताको रकम बैंकिङ विकास कोषमा जम्मा गर्दै एनआईएमबी

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो । नेपाल...बाँकी

    एनएमबि बैंकले ५ जिल्लामा १४ ठाउँको घरजग्गा बेच्दै

    काठमाडौं । एनएमबि बैंकले ५ जिल्लामा गैह्र बैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ५ जिल्लाका १४ ठाउँको गैह्र बैंकिङ्ग (घरजग्गा) सम्पत्ति लिलाम बिकीमा राखेको हो । बैंकको स्वामित्वमा रहेका सुनसरी, मोरङ्ग, सिराहा, दैलेख...बाँकी

    ४६ जनाले तिरेनन् सिद्धार्थ बैंकको क्रेडिट कार्ड कर्जा

    काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ४६ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । बैंकले एक सूचना...बाँकी

    नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले...बाँकी

    महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तरदेशीय क्युआर पेमेन्टको लागि सहकार्य

    काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अलिपे प्लस द्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर...बाँकी