News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मेगा बैंकको सेयर प्रारम्भिक कटअफ मूल्य निर्धारण

    काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटकोअनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण...बाँकी

    आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना मुक्त

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको (कार्तिक २ गते) कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् । उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि...बाँकी

    उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९...बाँकी

    ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ योजना सार्वजनिक

    काठमाडौं । फोन पे पेमेन्ट सर्विसले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा...बाँकी

    फस्र्ट माइक्रो फाइनान्सको सिईओमा नुमनाथ पौडेल नियुक्त

    काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नुमनाथ पौडेल नियुक्त भएका छन् । माईक्रो फाइनान्सको कात्तिक १ गते बसेको सञ्चालक समितिको उक्त बैठकले कम्पनीको सिईओमा पौडललाई नियुक्त गर्ने निर्णय गरेको हो । सिईओ पौडलले कम्पनीको...बाँकी

    माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते हुने भनिएको २२औं वार्षिक साधारणसभा स्थगित भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो । कोभिड–१९...बाँकी

    सनराइज बैंकद्वारा चाडपर्वलाई लक्षित गरी नयाँ अफर २० जनालाई स्मार्टफोन

    काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो...बाँकी

    सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गते, शनिबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ४...बाँकी

    सेन्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक

    युएई । सेन्चुरी बैंक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशैं–तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।...बाँकी

    सनराइज बैंकद्वारा मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी सेवा सुरु

    काठमाडौं । नेपालमै पहिलो पटक सनराइज बैकले मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अबदेखि सनराइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२...बाँकी