काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै गएको छ...बाँकी
काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २३.७९ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत...बाँकी
काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७८÷७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल टेलिकमको गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. १७...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. र नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय बैकल्पीक उर्जा कोष बीच माघ २८ गते विद्युतीय चुलो प्रर्वधन गर्ने उदेश्यका साथ Clean Cooking Solution परियोजना कार्यान्वयनका लागि सम्झौता...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकले ‘कामना सेवा कस्टुमर डे’ सम्पन्न गरेको छ । ‘के एस बि बि एल कार्ड’ फेब्रुअरी ९–२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनलाई वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टुमर...बाँकी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवर्धनका लागि उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई नीतिगत अनुसन्धानमा सहयोग...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ जनाको मृत्यु हुँदा २ हजार २१५ जना संक्रमणमुक्त भएका हुन् । यस्तै देशभरिका २० हजार...बाँकी