News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सेञ्चुरी कमर्सियल बैंकद्धारा दुई संस्थालाई सहयोग

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर सिसीटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका...बाँकी

    कामना सेवा विकास बैंकद्धारा निःशुल्क स्यानिटरी प्याड

    काठमाडौं । कामना सेवा विकास बैंकले पहिलो पाइला नेपालको सहकार्यमा नवलपरासीको सुनवल–१ स्थित सुनवल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कास्कीको पोखरा महानगर–१९ पुरुञ्चौरका महिला समूहलाई लक्षित गरी प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी गराउनुका साथै निःशुल्क स्यानिटरी प्याड...बाँकी

    गरिमा विकास बैंकले बोलायो चैत्र १८ गते एजिएम

    काठमाडौं । गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा गर्ने जनाएको छ । बैंक आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १६ प्रतिशतले...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखा भिमसेनगोलामा

    काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबार काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंककी संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन्...बाँकी

    महालक्ष्मी विकास बैंकले विद्यालयको साइन्स ल्याबलाई दियो आवश्यक सामाग्री

    काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । बैंकको पोखराको चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं।१९ हेम्जा अवस्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई गैँडा क्याम्प होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बर्दिया गैँडा क्याम्प होटलबीच सिटिजन्स बैंकको ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सबै सेवा सुविधामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो...बाँकी

    सेन्चुरी बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ११ औं स्थापना दिवसको अवसरमा सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले वित्तीय साक्षरता कायक्रम संचालन गरेको छ । बैंकले धुलिखेलमा रहेको सञ्जीवनी कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम संचालन...बाँकी

    सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान

    काठमाडौं । सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद...बाँकी

    कामना सेवा विकास बैंकका ग्राहकलाई ग्लोबल आइएमईले बैंकिङ सुविधा दिने

    काठमाडौं । ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकलाई  गैर कोषमा आधारित बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ । बिहीबार ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच यसबारे सम्झौता गरेको हो । उक्त समझदारी पत्रमा ग्लोबल...बाँकी

    ग्लोबल आइएमई बैंकबाट आईसीएफसी फाइनान्सका ग्राहकले बैंकिङ्ग सुविधा पाउने

    काठमाडाैं । आईसीएफसी फाइनान्सका ग्राहकले ग्लोबल आइएमई बैंकबाट गैर कोषमा आधारित बैंकिङ्ग सुविधा पाउने भएका छन् । बिहीबार बैंक र फाइनान्सबीच यसबारे सम्झाैता भएकाे हाे । उत्तसम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र...बाँकी