काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा...बाँकी
काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेष्टइन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने गरी सम्झौता भएको छ । बैंक...बाँकी
काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर तोकिएको जिल्लामा बीमा सम्बन्धी प्रचारात्मक कार्य सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले गत १३ गते जीवन बीमा कम्पनीहरुलाई जिल्ला विभाजन गर्ने प्रयोजनका लागि चिठ्ठा...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपालपे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर सुबिधा सुरु भएको छ। यस मार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपालपे क्युआर मार्फत...बाँकी
काठमाडौं । नबिल बैंकले साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ। बैंकले प्रदेश एक स्थित आफ्नो शाखा कार्यलय अन्तर्गतका साना तथा मझौला ऋणीको लागि कार्यक्रम आयोजना गरेको हो । आफ्ना...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सले बुटवल शाखाबाट खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेको हो...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५...बाँकी
काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाईल बैकिङ्गमा नेपालपे क्युआरलाई आवद्ध गरेकाे छ । याेसँगै अब बैंकका ग्राहकहरुले मोबाईल बैकिङ्ग प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै...बाँकी
काठमाडौं । नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच फाल्गुण २० गते बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो । यस...बाँकी
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा डा. दीर्घमान गुरूङलाई फागुन २६ गतेदेखि लागू हुने गरी...बाँकी