News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    तिहार विदामा पनि एनआइसी एशिया बैंकले सातै प्रदेशबाट सेवा दिने

    काठमाडौं । शुभ दिपावली तथा छठपर्वको अवसरमा एनआइसी एशिया बैंकले आफ्नो केही काउन्टर संचालन गरी सेवा दिने भएको छ । तिहारमा पनि बैंकले ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न काउन्टर संचालन गरी...बाँकी

    मेरो माइक्रोफाइनान्स १२औं वर्षमा प्रवेश

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ११ वर्ष पूरा गरि १२औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संस्था देशकै अग्रणी लघुबित्त बित्तीय संस्था बन्न सफल भएको...बाँकी

    लक्ष्मी सनराइज बैंकद्वारा ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक

    काठमाडौं। लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक...बाँकी

    स्टक डिलर बन्यो नबिल सेक्युरिटिज

    काठमाडौं । नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भएको छ । कम्पनीको असोज १२ गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार साविक कम्पनी नबिल सेक्यिुरिटिजको नाम परिवर्तन भई नबिल स्टक डिलर भएको छ । नबिल सेक्यिुरिटिजको...बाँकी

    भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

    काठमाडौं। कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

    काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।...बाँकी

    चिमखोला म्याग्दीमा सिटिजन लाइफको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिकासँगको सहकार्यमा रघुगङगा गाउँपालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम त्रैमासः खुद बीमा शुल्क आर्जन ४ अर्ब ५६ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा आएको कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कार्तिक २० गतेबाट संस्थान कम्पनीमा...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । १ अर्ब ४९ करोड रुपैयाँ...बाँकी

    शिखर इन्स्योरन्सको १९औं वार्षिकोत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम...बाँकी