News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिंकोसले आइपीओ विक्री गर्ने, संस्थागत परामर्शदातामा एनआईबिएल एस क्यापिटल

    काठमाडौं । एनआईबिएल एस क्यापिटल र सिंकोस हाइड्रोपावर प्राइभेट लिमिटेड बिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा सिंकोस...बाँकी

    एनएमबि बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिकाको सोमनाथमा अवस्थित सुनवल सामुदायिक सिकाइ केन्द्रमा करिव ७० जना महिलालाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकले पायो सीईओ, नियुक्त भए हरि बहादुर बुढाथोकी

    काठमाडौं ।  ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले गत असार महिनादेखी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका बुढाथोकीलाई भोलि...बाँकी

    सगरमाथा लुम्बिनीको वरिष्ठ डीसीईओ बनिन् बरिष्मा साउद आचार्य

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को वरिष्ठ डेपुटी सीईओमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छिन् । फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो ।...बाँकी

    ‘सलिको’को नामबाट अघि बढ्यो सगरमाथा लुम्बिनी, नम्बर वान बन्न अवसरसँगै चुनौति पनि

    काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनी मर्ज भई बन्यो सलिको अर्थात सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी । जो ‘विश्वासको सम्बन्ध, एकताको प्रतिक’ को नारासँगै सलिकोको ब्राण्ड नाम लिएर नयाँ सोचका साथ अगाडि बढेको...बाँकी

    मुक्तिनाथ विकास बैंकले तीन दिनभित्रै २ करोडसम्मको कर्जा दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत २ करोडसम्मका...बाँकी

    एनआईसी एशियाले सर्वश्रेष्ठ बचत खाताको बीमा अन्तर्गत दियो १० लाख रुपैयाँ

    काठमाडाैं । एनआईसी एशिया बैंकले घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत रकम भुक्तानी गरेकाे...बाँकी

    लक्ष्मी बैंकले धितोमा राखेका ४६ वटा मोटरसाइकल र स्कुटर बेच्दै

    काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी...बाँकी

    नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

    काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएर प्रकाशन गरेको छ । बैंकले मंगलबार एक सूचना जारी चैतमा लागू हुने गरी नयाँ ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर...बाँकी

    संस्कृति इन्टरनेसनल स्कुलको १३औं स्थापना दिवस सम्पन्न

    काठमाडौं । एक्काइसौँ शताब्दीलाई सम्बोधन गर्ने शिक्षा प्रदान गर्न कटिबद्ध संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो स्थापना दिवस यहि फागुन २० गतेका दिन विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न ग¥यो । काठमाडौँको हल्चोक स्थित आफ्नै विद्यालय हाता...बाँकी