News Portal

  • गृहपृष्ठ विमा, समाचार

    रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ४० थान डस्टबिन वितरण

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौँ स्थापना दिवसको अवसर पारेर मन्थली शाखाले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बजार सरसफाइ गरी डस्टबिन वितरण गरेको छ । रामेछाप उद्योग वाणिज्य संघसँगको समन्वय तथा रिलायबल नेपाल लाइफ...बाँकी

    विपद् राहत कोषमा एशियन लाईफले दियो रू. १ करोड १ लाख सहयोग

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि सहयोग गर्न एशियन लाईफ इन्स्योरेन्सले सरकारी राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। कम्पनीले संस्थागत...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गर्यो बाढी प्रभावितका लागि ६५ लाख सहयोग

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १०...बाँकी

    नेपाल इन्स्योरेन्सले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको...बाँकी

    बाढीपीडितको राहतमा शारदा ग्रुप : १ करोड १ लाख सहयोगदेखि गाउँ पुनर्निर्माणसम्म

    काठमाडौं । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । शारदा ग्रुपका अध्यक्ष शिवरतन...बाँकी

    बाढी पीडितलाई शंकर ग्रुपको ४ करोड सहयोग, गृह मन्त्रालयको समन्वयमा टार्पोलिन टेन्टसमेत वितरण

    काठमाडौं । देशमा आइपरेको विनाशकारी प्राकृतिक विपद्का पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि शंकर ग्रुपले ‘प्रधानमन्त्री राहत कोष’मा ४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । शंकर ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले...बाँकी

    बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि सिप्रभ्य समूहको ५ करोड १ लाख सहयोग

    काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन सिप्रभ्य समूहअन्तर्गतका सिप्रदी र भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट...बाँकी

    एमालेद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि आफैं सहयोग संकलन र खर्च गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले न्यूनतम १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए । आज सोमबार पार्टीका बागमती...बाँकी

    सेनाद्वारा आज १०९ जनाको उद्धार, टनेलमा के-के भइरहेको छ ?

    काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट सोमबार नेपाली सेनाले जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ । हवाइ, जमिनी खोज तथा टनेल रेस्क्युअन्तर्गत उनीहरुको उद्धार गरिएको हो । सैनिक मुख्यालयका अनुसार जलविद्युत परियोजना त्रिशूली ‘थ्री...बाँकी

    बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...बाँकी