News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ७.५० प्रतिशत ब्याज दिने

    काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गर्नेछ । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि...बाँकी

    बीमा नियमावलीमा अभिकर्ताको असन्तुष्टि, प्राधिकरण घेराउ गर्ने चेतावनी

    काठमाडौं । ‘मैले एक जनाको बीमा गर्न सक्दिँन । तपाईहरू कसरी गर्नुहुन्छ ?,’ अभिकर्ताहरूसँगको भेटमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक (ईडी) सुशीलदेव सुवेदीको भनाई उदृत गर्दै अभिकर्ता कल्यान बिक्रम पाण्डेय प्रश्न गर्छन, ‘बीमा प्राधिकरणका कार्यकारी निर्देशक...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, १ लाख कित्ता खरिद गर्न मिल्ने

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री...बाँकी

    एभरेष्ट बैंकको दुई शाखा विस्तार

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहनुभएका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ  फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा...बाँकी

    नेपाल बैंकको वार्षिक साधारणसभा चैत ६ मा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेपाल बैंकले आफ्नो ६५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको हलचोकस्थित नेपाल एपीएफ क्लबमा बिहान साढे...बाँकी

    कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सरिना जि ट्रेडबीच बीमा सम्बन्धी सम्झौता

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लिबीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर...बाँकी

    इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

    काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५...बाँकी

    प्रभु महालक्ष्मी लाइफका अभिकर्ता सुकुटे रिट्रिटमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो...बाँकी

    सिटिजन लाइफको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण...बाँकी