News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    त्रिभुवन विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

    काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा...बाँकी

    कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी-नाइन बिजनेस ग्रुपमा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप काठमाडौंबीच कुमारी बैंकका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले फिलीका लाजिम्पाट,...बाँकी

    एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकलाई टिकटमा १० प्रतिशत छुट

    काठमाडौं । एनएमबि बैंकले एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ । बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको...बाँकी

    माछापुच्छ्रे बैंकले पुष्करणी परोपकार गोकुलधाम र बसन्त माविलाई गर्यो सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र...बाँकी

    मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

    काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...बाँकी

    शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका...बाँकी

    बीमा सर्भेयरलाई सूची दर्ता गर्न नेपाल इन्स्योरेन्सको आग्रह

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरलाई सूची दर्ता गर्न आग्रहगरेको छ । कम्पनमिा विभिन्न समयमा परेका दाबीहरूको क्षति सर्वेक्षण तथा जोखिम मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरलाई सूची दर्ता गर्न आग्रह गरेको हो । नेपाल...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो मोबाइल एप्स, यस्ता छन् सुविधा

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो । कम्पनीबाट...बाँकी

    धनगढीको ‘नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम’का लागि शिखर इन्स्योरेन्सको सहयोग

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि शिखर इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो बहु आयामिक प्रशिक्षण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले उक्त प्रशिक्षण काठमाडौंमा असार ३ र ४ गते संचालन गरेको...बाँकी