News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर संस्थापक शेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले संस्थापक...बाँकी

    महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ। यो लघुवित्तको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। बिक्रीमा...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने

    काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११...बाँकी

    सन नेपाल लाइफद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बर्दिवास नगरपालिका महोत्तरीमा नगर उप प्रमुख तारा देवी महतोको आतिथ्यतामा श्री रामजानकी आधारभुत विद्यालय अकुवानटोल, बर्दिवास नगरपालिका १२, महोत्तरीमा...बाँकी

    न्यौपाने दम्पतीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

    काठमाडौं । एक दम्पतीले छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । भरतपुर ७ चितवन निवासी बुवा नरकान्त न्यौपाने र आमा सुनिता भण्डारीले आफ्नो कान्छो छोरा स्नितिक न्यौपानेको प्रथम जन्मदिनको अवसरमा दुई जना छोराहरू स्नितिक...बाँकी

    नेपाल लाइफ र नेशनल लाइफमध्ये कुनको बोनश दर धेरै ? तुलनात्मक विवरण सहित

    काठमाडौं ।  दुई ठूला जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले हालै मात्र आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्याङ्कनका आधारमा नयाँ बोनश दर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बोनश दर तालिका अनुसार...बाँकी

    प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

    काठमाडौं । प्रभु इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा एनआईसी एशिया क्यापिटल र प्रभु इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका तर्फबाट प्रमुख...बाँकी

    सानिमा जिआइसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका...बाँकी

    होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट

    काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल...बाँकी

    एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा शुभारम्भ

    काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड सेवाको शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग...बाँकी