News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा, १ करोड प्रिमियम भुक्तानी

    काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ ।...बाँकी

    गरिमा विकास बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट...बाँकी

    सिटिजन्स बैंकले हुम्लाको आगलागी पीडितलाई वितरण गर्‍यो खाद्यान्न र लत्ता कपडा

    काठमाडौं । सिटिजन्स बैंकले हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३, उनापानीमा असार १ गतेको आगलागीबाट प्रभावित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । आगलागीका कारण घरबारविहीन भएका आठ परिवारलाई तत्काल आवश्यक सहयोगस्वरूप बैंकले चामल, दाल, आलु,...बाँकी

    रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नवीकरण गर्दा भोलिसम्म छुट पाइने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले यही असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका...बाँकी

    एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १९ गतेसम्म...बाँकी

    बेष्ट फाइनान्समा ६ सञ्चालक निर्विरोध निर्वाचित, अध्यक्षमा गौतम

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार १८ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको हो । संस्थापक समूहबाट प्रा.डा. रामजी...बाँकी

    बेष्ट फाइनान्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा असार १८ गते बुधवार काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थासंग...बाँकी

    केटिएम हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

    काठमाडौं । केटिएम हस्पिटालिटी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । केटिएम गु्रप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२,५०,००,००० रकम बराबरले हुन आउने १ सय रुपैयाँ अंकित...बाँकी

    स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका स्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले गत शनिवार सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो । कार्वन...बाँकी

    बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई फर्छ्यौट हुन बाँकी रहेको बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेखअन्तर्गत आएका बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई...बाँकी