काठमाडौं । हिमालयन बैंकले काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको हो ।...बाँकी
काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बिच नबिल बैंकका तर्फबाट रिटेल कारोबार...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच सो सम्बन्धी सम्झौता भएको हो । समझदारीपत्र अनुसार सिटिजन्स...बाँकी
काठमाडौं । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको...बाँकी
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोर्टमा छूटको व्यवस्था भएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नका लागि बैंक र उक्त रिसोर्टबीच सम्झौता भएको हो । उक्त व्यवस्थाअन्तर्गत...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका...बाँकी
काठमाडौं । मेट लाइफ नेपालले हालै आफ्नो दोस्रो त्रैमासिकको सिनर्जी मिटको आयोजना गरेको छ । सो विशिष्ट कार्यक्रम मेटलाइफ नेपालले २०२४ को दोस्रो त्रैमासिकमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने फिल्ड फोर्स, युनिट म्यानेजर र एजेन्सी म्यानेजरहरुलाई...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई...बाँकी
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वर्षको वार्षिक सम्पन्न गरेको छ । कम्पनीले समिक्षा तथा आव २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको हो । साउन १८ र १९ गते चितवनको सौराहामा...बाँकी