News Portal

  • गृहपृष्ठ विमा, समाचार

    ओरिएन्टल इन्स्योरेन्सः कुल बीमाशुल्क रु. २.११ अर्ब माथि, नाफामा ८३%को बढोत्तरी

    काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो...बाँकी

    एनएलजी इन्स्योरेन्सको कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रुकुम पश्चिमको मुसिकोटमा कृषि,पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले किसानहरुको घर दैलोमा कृषि बीमाको प्रचार प्रसार तथा बीमा सेवा पुर्याउने हेतुले रुकुम पश्चिमको मुसिकोट नगरपालिका...बाँकी

    सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा...बाँकी

    लक्जरी गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंक र अरेत इन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत इन्टरनेशनल प्रालिबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त...बाँकी

    नबिल बैंकले सञ्चालनमा ल्यायो एसएसई फेलोशिप कार्यक्रम, चौथो चरणको आवेदन खुला

    काठमाडौं । नबिल बैंकले ‘नबिल स्कुल अफ सोसियन इन्टरप्रेनरसिप’ (एसएसई) फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो ।...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृक्षारोपण

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इन्स्योरेन्सले देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा...बाँकी

    सूर्यज्योति लाइफको नाफामा १४६ प्रतिशत छलाङ, १० अर्ब गर्याे दाबी भुक्तानी

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १४६ प्रतिशत बढेर ३९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ११...बाँकी

    आइजिआई प्रुडेन्सियलको अधिकांश सूचकमा आकर्षक प्रगति, खुद नाफा १५६% ले बढ्यो

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको...बाँकी

    सन नेपाल लाइफको बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढ्यो, नाफा ५७.४९ करोड रुपैयाँ

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २...बाँकी

    हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ । जाउलाखेल शाखालाई साविकको स्थानबाट ललितपुर...बाँकी