काठमाडौं । गत वर्षको बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबी भुक्तानी गर्नुपर्दा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जोखिमाङ्कन बचत( अण्डरराइटिङ सरप्लस) ह्वात्तै घटेको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार, चालू आर्थिक वर्षको तेश्रो त्रैमास(चैत्र मसान्त)सम्ममा...बाँकी
काठमाडौं । निर्जीवन बीमक एनएलजी इन्स्योरेन्सले चालू आर्थिक वर्षमा कुल ३ अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ। इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष पुरा हुन एक साता बाँकी छँदै ३ अर्ब रूपैयाँको लक्ष्य पुरा...बाँकी
काठमाडौं । समग्र अर्थतन्त्र चलायमान गर्ने गरी मौद्रिक नीति आएको बैंकरहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शिथिल अर्थतन्त्र चलायमान गर्ने र सबैको मनोबल वृद्धि...बाँकी
धनगढी । माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी अस्पताल महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण गरेको छ । गर्मीको चाप र पिउने पानीको अभावलाई ध्यानमा राख्दै बैंकले अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षा गर्दै आगामी वर्षका लागि मौद्रिक नीति ल्याएको छ । नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले वार्षिक तथा मौद्रिक लक्ष्यहरूको स्थितिको समीक्षा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय बजार आचरणसम्बन्धी निर्देशन जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै वित्तीय ग्राहक संरक्षण गर्न ‘वित्तीय...बाँकी
काठमाडौं । ग्रामीण भेगमा सुरक्षित मातृ–शिशु स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै ज्योति विकास बैंकले काभ्रे जिल्लाको मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुहरूको ज्यान जोगाउन अत्यावश्यक उपकरण ‘बेबी वार्मर’ (न्यानो नानी) प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य दिनेश बज्राचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको सञ्चालक समिति बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । असार...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ११ लाख ९ हजार ७६९.११ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमै बिक्रीमा राखिएको छ।...बाँकी