News Portal

  • नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा गिरी

    आर्थीकसंसार संवाददाता१२ असार, २०८३
    ११ पटक
    १२ असार, २०८३

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको कायम मुकामय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अनिल गिरीलाई दिइएको छ ।

    कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गिरीलाई कामु सीईओ मुकरर गरेको हो। हाल कम्पनीको सीईओ पद रिक्त रहेको छ ।

    गिरी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्। उनलाई असार ११ गतेदेखि लागू हुने कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्