News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    सर्वोच्च अदालतले गर्यो संसद पुनर्स्थापना

    काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । संसद् विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा...बाँकी

    नेपाल इन्भेस्टमेन्ट बैंकको ८७ औं शाखा लाहान नगरपालिकामा स्थापना

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले लाहान नगरपालिका–८ सिराहामा आफ्नो ८७औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरे । लाहान...बाँकी

    लुम्बिनी विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । इजी लिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता भएको छ । बैंक र रेमिट्यान्सबीच सोमबार रेमिट्यान्स सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन...बाँकी

    बीओकेको अगुवाइमा अप्पर खुदी आयोजना निर्माणमा लगानी जुट्यो

    काठमाडौं । २१.२१ मेगावाट क्षमता रहेको अप्पर खुदी जलविद्युत आयोजनामा ४ अर्ब १९ करोड रूपैयाँ लगानी जुटेको छ । बैंक अफ काठमाण्डू (बीओके) र सुपर खुदी जलविद्युत प्रा.लि.बीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह...बाँकी

    माछापुच्छ्रे बैंकको धरान र ढल्केवर कृषि उपज बजारमा क्युआर कोर्ड सेवा

    काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै...बाँकी

    प्रभु बैंकको जुम्ला शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/११/१० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–६ मा आफ्नो २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि...बाँकी

    मुक्तिनाथ बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु

    काठमाडौं । मुक्तिनाथ विकास बैंक डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो...बाँकी

    सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता...बाँकी

    सरकारद्वारा पाँच औद्योगिक क्षेत्रको शिलान्यास गर्दै

    काठमाडौं । सरकारले एकैपटक चारवटा प्रदेशमा पाँच वटा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । ती औद्योगिक क्षेत्रहरुको यसैसाता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दैछन्...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार वाटर हिटर प्रदान

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक...बाँकी