काठमाडौं । कुमारी बैंकले जीवन्त एडभान्स काठमाडौं इमेजिङसँग सम्झौता गरेको छ । ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु लिँदा सेवा प्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै उद्देश्य बैंकले सम्झौता गरेको जनाएको छ । कुमारी बैंकका...बाँकी
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर मिति २०७७ फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसारस्थित नेपाल एसविआई...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै...बाँकी
काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५४औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मङ्गलबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिष्पर्धी बीमा...बाँकी
काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबद्र्वन कोष’बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका–५ सामरी, नुवाकोटलाई एकएक थान बेबी वार्मर प्रदान गरेको छ । सामरी स्वास्थ्य चौकीको प्राङ्गणमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकले पिलुवा खोला–३ जलविद्युत आयोजना सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । दुई बैंक र माबिलुङ्ग इनर्जीबीच सोमबार यसको लागि सम्झौता भएको हो । माबिलुङ्ग इनर्जी लि. संखुवासभा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ सुर्खेत जिल्लाको बराहताल गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बराहताल गाउँपालिकामा १०८ओैं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सो सेवा सञ्चालनका...बाँकी
काठमाडौं । ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागि लगानी जुटेको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बंैकले नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायी सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहमा सम्झौता भएको हो । सो समारोहमा बैंकले नेपाल...बाँकी
रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारकोे तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । हिजो सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले फलफूल खरिद गरी क्यूआर कोडमार्फत...बाँकी