News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सानिमा लाइफको आईपीओ साउन २० गतेदेखि भर्न पाइने

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)मा आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो...बाँकी

    एभरेष्ट बैंकले ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

    काठमाडौं । एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामक ऋणपत्र जारी गर्न लागेको हो । सो मात्राको ऋणपत्र जारी गर्न...बाँकी

    नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र लेटाङ बजारमा सञ्चालन

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन् । बुधबारे बजार...बाँकी

    नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । नेपाल इन्स्योरेन्सले समयमै मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स प्रालिमार्फत कम्पनीमा दावी भएको दुर्घटना बीमालेखअन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा भएको दुर्घटना बीमालेखअन्तर्गत स्व. राजदेव यादवको मृत्यु...बाँकी

    आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा...बाँकी

    मेगा बैंकले ग्राहकलाई हातहातमै सरकारी सेवा पुर्याउने

    काठमाडौ । मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग मेगा बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल...बाँकी

    एनएमबि बैंकको अटो लोन ८.४९ प्रतिशत ब्याजदरमा

    काठमाडौं । एनएमबि बैंकले अटो लोन ८.४९ प्रतिशत प्रति वर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि...बाँकी

    सनराइजको बारामा शाखारहित बैंकिङ्ग र कपिलवस्तुमा एटिएम सेवा विस्तार

    काठमाडौं । सनराइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको छ । योसँगैं बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ७९ पुगेको छ भने एटिएमको संख्या १६१...बाँकी

    एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आइपीओमा आवेदन दिन सकिने

    काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ । यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता...बाँकी

    मन्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले साउन १४ गतेदेखि संस्थापक शेयर लिलामीमार्फत बिक्री खुला गर्ने भएको छ । कम्पनीले १२ हजार ५८७ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य...बाँकी