News Portal

  • आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता११ साउन, २०७८
    ७११ पटक
    ११ साउन, २०७८

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख ५७ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
    यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोस्रो बजारमा किनबेच हुने छ ।

    प्रतिकृया दिनुहोस्