News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, स्थानीय

    ग्लोबल आइएमई बैंकको काभ्रे र ताप्लेजुङमा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी २ नयाँ शाखारहित बैंकिङ्ग सेवा...बाँकी

    ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा बैंकबीच सम्झौता

    काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै अब विदेशबाट इसेवामनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका नेपालमा रहेका कुनै पनि शाखा कार्यालयबाट भुक्तानी...बाँकी

    एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनलबीच व्यवसायिक सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनलबीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् । मलेसिया,...बाँकी

    कृषि विकास बैंकले बढायो नाफा

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार ४८ करोड ५३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो...बाँकी

    काठमाडौं महानगरपालिकाको कर तथा राजस्व ई–सेवामार्फत भुक्तानी

    काठमाडौं । नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि ई–सेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौं महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर इसेवामार्फत सहजै भुक्तानी...बाँकी

    बीओकेका ग्राहकलाई सोवा हेल्थकेयरमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।...बाँकी

    महुली लघुवित्तले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कार्तिक १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस...बाँकी

    सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको छ ।...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सद्वारा ५ वर्षयताकै उच्च लाभांश घोषणा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी

    नबिल बैंकले पोखरा विश्वविद्यालयका उद्यमी विद्यार्थीलाई कर्जा दिने

    काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि सम्झौता गरेको छ । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका...बाँकी