News Portal

  • सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७८
    १००९ पटक
    १४ कार्तिक, २०७८

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १४३३.१० रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्