News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, समाचार

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको पुतलीसडक शाखाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । वित्त कम्पनीका कर्मचारी तथा स्थानीयबासीको बाग्लो उपस्थितिमा कार्यक्रम टोखा नगरपालिका २ मा सम्पन्न गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कर्जा प्रमुख...बाँकी

    ‘फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेता सिंहलाई सुन हस्तान्तरण

    काठमाडौं । भुक्तानी प्रणाली फोन पेको ‘क्यूआरको गुण एक तोला सुन’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरिएको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण एक तोला सुन कार्यक्रमअन्तर्गत सहभागी भई १ तोला सुन...बाँकी

    कामना सेवा फुटसल कप २०२१ सुरु

    काठमडौं । पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ को उद्घाटन सम्पन्न भई लिग चरणका खेलहरु सुरु भएका छन् । ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मका साथ कामना सेवा विकास बैंकले पौष ९ र १० गते आयोजना...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । सूर्या लाइफको १२.७० प्रतिशत...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले बढायो लाभांश दर

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी

    सिटिजन्स बैंकमा अमेरिकी डलरको बिक्री सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको सुविधाको लागि विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री वितरण सुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै...बाँकी

    मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबको...बाँकी

    सेञ्चुरी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५...बाँकी

    सिभिल बैंकको एजिएम पुस ३० गते हुने

    काठमाडौं । सिभिल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा गर्ने जनाएको छ । बैंकको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा डिजिटल बैंकिङ्गसम्बन्धी १७५ वटा कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु...बाँकी