News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकको कर्पोरेट पे प्रणाली लागू गर्ने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता...बाँकी

    सहसचिव मणिराम गेलाल सचिवमा बढुवा

    सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका...बाँकी

    सनराइज बैंकका ग्राहक तथा कर्मचारीले क्यास व्याक पाउने

    काठमाडौं । सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सस्तो डिल डटकमबाट सामान खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले sastodeal.com को ९औं वर्षको उपलक्ष्यमा...बाँकी

    प्रभु बैंकको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त

    काठमाडौं । प्रभु बैंक लिमिटेडले डिबेञ्चर निष्काशनका लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । प्रभु बैंकले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन...बाँकी

    कर्मचारी सञ्चय कोषको कर्जा एनआईसी बैंकबाटै तिर्न सकिने

    काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)सँग सहकार्य गरेसँगै कर्मचारी सञ्चय कोषका ऋणीले साँवा...बाँकी

    माछापुच्छ्रे बैंकले एकैदिन ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले स्याङजा जिल्लाको पुतलिबजार न.पा–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज नपा–०१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी...बाँकी

    बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन

    काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर २५ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।...बाँकी

    युनियन लाइफद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सोलुखुम्बुको सल्लेरीमा एकदिने बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सभापतित्व गर्दै प्रबन्धक भानुभक्त उपाध्यायले जीवन सुरक्षित गर्न बीमा अनिवार्य रहेको धारणा राखे । यस...बाँकी

    मिश्र र पाण्डेको उद्घोषः ‘हामीलाई मौका दिनुहोस्, हामी सुध्रियौं’

    काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा पार्टी र विवेकशील नेपाली दुई दलबीच पुनः एक भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । ती...बाँकी

    युवाका लागि स्टार्टअप आईडिया कल कार्यक्रम सुरु

    काठमाडौं । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (स्टार्टअप आईडिया कल) कार्यक्रम सुरु भएको छ । काठमाडौंमा आयोजित उद्घाटन सत्रमा वेबसाइट र भिडियो सन्देशमार्फत पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका...बाँकी