News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । कर्पोरेट पे प्रणाली सुुुरु गर्न ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको...बाँकी

    कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको हो । सो सम्झौतापत्रमा...बाँकी

    इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसै महिनाको मंसिर १९ गते बसेको संस्थाको...बाँकी

    सरकारको फाइभजी प्रविधि भित्र्याउने तयारी

    काठमाडौं । सरकारले नेपालमा फाइभजी प्रविधिलाई नेपाल भित्र्याउने तयारी गरेको छ । फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी सिफारिस गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले फाइभजीका लागि फ्रिक्वेन्सी सिफारिस गरेको छ...बाँकी

    कोभिड–१९ को विरुद्धको खोप नेपाल ल्याउने तयारी

    काठमाडौं । सरकारले विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप नेपाल ल्याउने तयारी भइरहेको छ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल...बाँकी

    आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण...बाँकी

    बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माण

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीयस्तरका प्राकृतिक, सांस्कृतिक, भाषिक एवम् ऐतिहासिक विषयवस्तुका साथै पेसा व्यवसाय समेटिएर १०० पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी पठनपाठन अघि बढाइएको नगर शिक्षा शाखा प्रमुख...बाँकी

    धन्सार डटकमको शुभारम्भ

    काठमाडौं । विश्वभरका फोटोग्राफरका सिर्जनालाई जनसमक्ष पुर्याउने उद्देश्यले साझा मञ्चका रुपमा धन्सार डटकम (www.dhansar.com) को शुभारम्भ गरिएको छ । अमेरिकाकाको वासिङ्टन डिसीमा मुख्य कार्यालय रहेको धन्सारले विश्वभरका फोटोग्राफरको क्यामेरामा कैद भएका तस्वीर, दृश्य र संगीतलाई...बाँकी

    नेपाल बंगलादेश बैंकको सामुदायिक विकास समितिलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई रु. तीन लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...बाँकी

    मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक

    काठमाडौं । मौद्रिक नीतिमा राष्ट्र बैंकले गरेको व्यवस्थाप्रति बैंकरहरुले उठाउँदै आएका एटीएम शुल्क तथा अन्य डिजिटल भुक्तानी सेवाको शुल्क तथा अन्य बैंकिङ सेवा शुल्कको बारेमा नेपाल राष्ट्र बैंकले पुनर्विचार गर्नेपछि अधिकांश माग सम्बोधन हुने भएका...बाँकी