News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    बेलाकोः दशैंको बहार, उपहार नै उपहार

    काठमाडौं । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् । यस्तै...बाँकी

    हामी व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रमहरु गरिरहेका छौँ : अध्यक्ष ढकाल

    अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । यो संकटमा आफू सँगै आफ्ना सानातिना व्यवसायहरु अब उठाउन सकिन्छ कि भन्ने आत्मबल...बाँकी

    नेशनल लघुवित्तको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका विभिन्न ९ जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको कुल ६४ हजार ४४२ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिए अनुसार उक्त शेयर...बाँकी

    सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा...बाँकी

    साविक प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक

    काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको...बाँकी

    हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपाशाखाले जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सिवालय बहुमुखी क्याम्पसमा सम्पन्न गरेको हो । उक्त क्याम्पसका प्रमुख लेखनाथ शर्माको प्रमुख आतिथ्यतामा विशिष्ट अतिथि...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला बाइक राइडरहरुको स्वागत कार्यक्रम सम्पन्न

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा असोज २३ गतेका दिन “Stop Sexual Voilence”   भन्ने नारा बोकी सो सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ हाम्रो छिमेकी मुलुक भारतबाट...बाँकी

    १७ वर्षदेखि खालि छैन सिद्धार्थ बैंकका सेयरधनीको हात, औसत १६.८६% लाभांश

    काठमाडौं । प्रत्येक वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने बैंकहरुमध्येमा सिद्धार्थ बैंक पनि पर्छ ।  बैंक सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि लाभांश दिने निर्णय गरेकाे छ । बैंकले...बाँकी

    २८० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमामा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको उक्त सेयरको...बाँकी

    राष्ट्र बैंकले बोलकबोल माध्यमबाट विकास ऋणपत्र २०८८ ‘घ’ बिक्री गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट बिक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको...बाँकी