News Portal

  • छोराको जन्मदिनमा जीवन बीमा पोलिसी खरिद

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०८१
    २१ पटक
    ३१ जेठ, २०८१

    काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । यसैबीच लम्कीचुहा नगरपालिका वडा नम्बर ५ चौरी निवासी बुवा देबेन्द्र बडुवाल र आमा भुमिका बडुवालले आफ्नो छोरा आयन बडुवालको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो छोराको जन्मदिनमा श्रीमान श्रीमतिले ८ लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरी छोरोलाई हकवाला राखेका हुन् ।

    उक्त जन्मदिनको अवसरमा एलआइसी नेपाल लिमिटेड टिकापुर शाखाका वरिष्ठ एजेन्सी म्यानेजर डिल्ली प्रसाद गड्तोलाले घरमा गइ उक्त जीवन बीमा पोलिसी हस्तान्तरण गरेका छन् ।

    प्रतिकृया दिनुहोस्