News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले भक्तपुर इन्टरनेसनल हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । भक्तपुर इन्टरनेसनल हस्पिटल, मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ...बाँकी

    शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवको अवसरमा लाहान शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको मधेश प्रदेश अन्तर्गत लाहान शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भुकम्प पिडितहरुलाई खाद्यवस्तु तथा लत्ताकपडा वितरण

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यबस्तु तथा लत्ताकपडा वितरण गरेको छ । जाजरकोट जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण...बाँकी

    एशियन लाइफको प्रिमियम इसेवा मार्फत भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाइने

    काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एशियन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा...बाँकी

    एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले होटल क्राउन हिमालयजमा विशेष छुट पाउने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयबजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार...बाँकी

    महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले तिहार तथा छठ बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बिदाका पनि आफ्ना केहि शाखा कार्यालय मार्फत सेवा दिने...बाँकी

    आरम्भ चौतारी लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी

    समृद्धि फाइनान्सद्वारा काठमाडौंमा साइकल र्‍याली सम्पन्न

    काठमाडौं । “जिवनको लागि स्वास्थ्य” भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्ड बाट सुरु भएको र्याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर,...बाँकी

    कामना सेवाको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी १७ कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधबार बैंकले...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष...बाँकी