काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक...बाँकी
काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त रु २०० क्यास ब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विधुतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९...बाँकी
काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५...बाँकी
काठमाडौं नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच कातिक २३ गते सम्झौता भएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा एक कार्यक्रम बिच एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा रुपन्देहीको मणिग्रामस्थित...बाँकी
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु १ हजार वा...बाँकी
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको कार्तिक २३ गते सम्पन्न ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त...बाँकी
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा नेपाल बीमा प्राधिकरण गण्डकी...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन भएको छ। कम्पनीको संचालक समितिको सदस्यमा प्रताव सुवेदी नियुक्त भएका छन् । कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी