News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले बुद्धमाई अस्पतालको सेवामा आकर्षक छुट पाउने

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र बुद्धमाई अस्पतालबीच सम्झौता भएको छ । कम्पनी र अस्पतालबीच कार्तिक २१ गते नगद रहित स्वस्थ्य बीमा कार्यक्रम सञ्चालन सम्झैता सम्पन्न भएको हो । कम्पनीले आफूले प्रदान गर्दै आइरहेको नगद...बाँकी

    शिखर इन्स्योरेन्सको १९औं वार्षिकोत्सवः वीरगञ्ज शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको वीरगञ्ज शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आयोजना भएको उक्त...बाँकी

    वार्षिकोत्सवको अवसरमा सिटिजन लाइफले बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कम्पनीले आज रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको हो...बाँकी

    राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत, कामु सिइओमा महेश रिमाल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएको छ । संस्थान कम्पनीमा परिणत भएसँगै संचालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश रिमाललाई नियुक्त गरेको छ । नायब महाप्रबन्धक  रिमाललाई...बाँकी

    कामना सेवाको १७औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर र वाकाथन कार्यक्रम सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य...बाँकी

    सानिमा बैंकका ग्राहकले दराज ११ः११ अफरमा २० प्रतिशत छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज ११ः११” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट...बाँकी

    एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख आर्थिक सहयोग

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा...बाँकी

    नाडेप लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक...बाँकी

    कामना सेवा विकास बैंकका शेयरधनीको हात खाली

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट...बाँकी

    सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल...बाँकी