काठमाडौंं । नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ । गत आश्विन २७ गते पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रवल जंग पाण्डे नियुक्त भएका छन् । बैंकको असोज २६ गते सम्पन्न सत्रौं वार्षिक साधारण सभापश्चात् सोही दिन अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई...बाँकी
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिना उप्रेती नियुक्त भएकी छिन् । कम्पनीको असोज २७ गते शनिबार अपरान्ह ४ः०० बजे बसेको सञ्चालक समितिको २०९ औं बैठकले काठमाडौं महानगरपालिका वडा नं ३० निवासी...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले मधेश प्रदेशमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण कार्यक्रम दिएको छ । कम्पनीले कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण...बाँकी
काठमाडौं । ‘कमला चापागाई’, सिटिजन लाइफ इन्स्योरेस कम्पनीको एजेन्सी म्यानेजर हुन् । उनको अभिकर्ता पेशा यात्रा सिटिजन लाइफको स्थापना कालदेखि नै शुरु भएको हो । बीमामा लागेपछि यो पेशा भिन्न देखे, निरन्तरता दिए, सिनियर एजेन्सी...बाँकी
काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं. ८३ ले मिति २०८० आश्विन २९ गतेदेखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र यस...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ५ वटा शाखा कार्यालय सञ्चालनका लागि घर भाडामा लिने भएको छ । बैंकले फिदिम, हिले, झापा बजार, सिजुबजार र भुटाहा शाखा कार्यालयका लागि घरभाडामा लिने भएको हो । बैंकको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट...बाँकी
काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभा भोलि असोज ३० गते मंगलबार हुँदैछ । बैंकको साधारण सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल...बाँकी
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो ।...बाँकी