News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सद्वारा व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गैर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट...बाँकी

    शेयरधनीलाई पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी रहेका शेयरधनीहरुलाई यथासिघ्र बुझिलिन...बाँकी

    एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ...बाँकी

    सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले फाल्गुन ९ मङ्गलबार जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । रोटरी...बाँकी

    हिमालयन रिले पेस गर्‍यो पुँजी वृद्धिको योजना, एफपीओबारे सोच्दै नेपाल रि

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर पुँजी वृद्धि गर्ने योजना नेपाल बीमा प्राधिकरणलाई पेस गरेको छ । प्राधिकरण स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने योजना...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बिदा भए वरिष्ठ डीसीईओ कमल गौतम

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतमले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको कम्पनीले बताएको छ । स्रोतका अनुसार उनको राजीनामा मंगलबारदेखि लागू हुने गरी...बाँकी

    मेरो माइक्रोफाइनान्सद्वारा १ लाख बीमा रकम हस्तान्तरण

    काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत...बाँकी

    माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ

    काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । यस...बाँकी

    ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

    काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र...बाँकी

    हिमालयन बैंकको नगद संकलन काउन्टर टेकु अस्पतालमा, २४ सै घण्टा सेवा प्रदान गर्ने

    काठमाडौं  । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो ।...बाँकी