News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    पुनर्गठित मन्त्रिपरिषदका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

    काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले आज सपथ लिएको छ। उनीहरु राष्ट्रपतिको कार्यालयमा अपराह्न ५ः३० बजे सपथ लिएका हुन्। उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका हुन्। सपथ लिनेमा नेकपा एमालेका सांसद...बाँकी

    पौने दुई खर्ब रुपैयाँ नाघ्यो नेपाल लाइफले बीमितलाई तिर्नुपर्ने दायीत्व

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई भुक्तानी दिनुपर्ने दायीत्वको आकार पौने दुई खर्ब रुपैयाँभन्दा बढी छ। नेपाल लाइफले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रतिवेदन अनुसार बीमा करारवापत सिर्जित वित्तीय दायीत्व १...बाँकी

    सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ९० पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० फागुन...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीले आयल निगमका कर्मचारीलाई कर्जाको बीमा सुविधा दिने

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले नेपाल आयल निगमका कर्मचारीहरुलाई कर्जाको बीमा सुविधा उपलब्ध गराउने भएको छ। कर्जाको बीमासम्बन्धी समझदारीमा दुवै निकायले हस्ताक्षरका छन्। यो सझदारीसँगै अब आयल निगमका कर्मचारीहरुको कर्जाको बीमा राष्ट्रिय जीवन बीमा...बाँकी

    काठमाडौंको पानीपोखरीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ०३ मा सोमबारदेखि पानीपोखरी शाखा संचालनमा ल्याएको हो । यो शाखा गरि बैंकको शाखा संख्या...बाँकी

    ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका-६, हुस्लाङ र बन्दिपुर गाँउपालिका-६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।...बाँकी

    गार्डियन माइक्रो लाइफ र उद्यमशीलता बहुउद्देश्यीय सहकारीबीच सम्झौता

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थाबीच म्यादी लघुजीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सहकारी संस्थामा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी लघुजीवन बीमा गर्नको लागि गरिएको सम्झौतामा गार्डियनको तर्फबाट प्रमुख...बाँकी

    मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड २०८०’

    काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो । कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र...बाँकी

    माउन्टेन इनर्जीको लाभांश प्रस्ताव, साधारण सभा चैत १३ गते

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम...बाँकी

    नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ ल्याउने प्रस्ताव पारित

    काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा चितवनको भरतपुरस्थित महर्जन कम्प्लेक्समा रहेको कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका...बाँकी