News Portal

  • गृहपृष्ठ समाचार, हकप्रद

    सिंगटी हाइड्रोको साढे १४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकिँदै

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयरको लक इन पिरियड आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि...बाँकी

    महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

    काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै...बाँकी

    अर्थमन्त्री वर्षमान पुनले बैंकरसँग भने : सहकार्य गरेर समस्याको समाधान गरौं

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैले सहकार्य गरेर वर्तमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । बिहीबार अर्थमन्त्री र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । अर्थमन्त्री पुनले बैंक...बाँकी

    ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजारको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक,...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको...बाँकी

    मोबाइल नम्बर अद्यावधिक गराउन नबिल बैंकको आग्रह

    काठमाडौं । नबिल बैंकले आफ्नो बैंक खातामा मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गरी खातावाल ग्राहकलाई मोबाइल नम्बर अद्यावधिक गराउन आग्रह गरेको हो । बैंकले ग्राहकको खातामा भएका कारोबारहरूको...बाँकी

    सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

    काठमाडौं । सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत...बाँकी

    खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागि रणनितिक सम्झौता

    काठमाडौं । खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो...बाँकी

    सानिमा बैंकको चाडपर्व विशेष योजना

    काठमाडौं ।सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत...बाँकी

    कुमारी बैंकको सवा ५ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंकको सवा ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ५ लाख २५ हजार १८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक...बाँकी