News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैन : मौसमविद

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ । आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले...बाँकी

    लोमस फर्मास्युटिकल्स निर्देशक पाण्डेद्वारा भूकम्पपीडितलाई औषधी सहयोग

    काठमाडौं । लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रनवजंग पाण्डेले भूकम्पमा घाइते भएकाको थप उपचार गर्न औषधी सहयोग गरेका छन् । भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको उपचारको लागि पाण्डेले औषधी सहयोग गरेका हुन्...बाँकी

    बुद्ध एयरले भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने

    काठमाडौं । बुद्ध एयरले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका पीडितको लागि राहात स्वरुप एक करोड सहयोग गर्ने भएको छ । बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत् भूकम्प पीडितलाई राहत र पुननिर्माणका लागि...बाँकी

    आइएमई लाइफले नेपाली क्रिकेट खेलाडीहरुलाई २५ लाखको म्यादी जीवन बीमा गरिदिने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आइएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ...बाँकी

    भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो

    काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा...बाँकी

    भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद्‍को घडीमा भूकम्प प्रभावित क्षेत्रमा...बाँकी

    सिटिजन्स बैंकले भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने

    काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुकाके उद्दवार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री उद्दवार तथा राहत कोषमा २५ लाख...बाँकी

    भूकम्प प्रभावित क्षेत्रमा भोलिदेखि राहत र पुनर्स्थापनामा लाग्छौं : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । शनिबार जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि नेपालगञ्ज आइपुगेका प्रधानमत्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे भने...बाँकी

    माथिल्लो अरुण निर्माण अगाडि बढाउने, वार्षिक ४ अर्ब युनिट ऊर्जा उत्पादन हुने

    काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका...बाँकी

    जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा संचालन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि शुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने...बाँकी