News Portal

  • गृहपृष्ठ विमा, समाचार

    अर्थमन्त्रालयले सहमति नदिँदा नेपाल रिले पेस गर्न सकेन पुँजी वृद्धिको योजना

    काठमाडौं । अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा) कम्पनीले समयमा योजना पेस गर्न सकेको छैन । पुनर्बीमा कम्पनीले पठाएको योजनामा अर्थ मन्त्रलायले सहमति नदिँदा नेपाल बीमा प्राधिकरणले तोकेको समयमा योजना पेस...बाँकी

    अभिकर्तालाई इजाजतपत्र नविकरण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीको आग्रह

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचान जारी गर्दै २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले...बाँकी

    आइसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक...बाँकी

    ज्योति क्यापिटलले ल्यायो ‘नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना

    काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवसको अवसरमा “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई...बाँकी

    कामना सेवा विकास बैंकद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८१ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्वेश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो । बैंकको...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सले ३ दिने अभिकर्ता तालिम संचालन गर्दै

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम तीन दिनसम्म संचालन गर्न लागेको बताएको छ । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा...बाँकी

    बाँकी दाबी भुक्तानी लिन आउन नेशनल इन्स्योरेन्सको ताकेता

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले बाँकी बीमा दाबी भुक्तानी लन आउन बीमितलाई ताकेता गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो ताकेता गरेको हो। यस कम्पनीबाट जारी भएका बीमालेखअन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई, कम्पनीबाट...बाँकी

    सानिमा रिलायन्स लाइफद्वारा धौलागिरी बहुमुखी क्याम्पसमा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बीमा क्षेत्रको...बाँकी

    नयाँ गठबन्धनमा चार दलबीच ८ बुँदे सहमति

    काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने...बाँकी

    राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा साेमबार आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन् । सो अवसरमा...बाँकी