काठमाडौं । चार्टर्ड अकाउण्टेण्ट्सको प्रतिनिधिमूलक तथा नियामक संस्था नेपाल चार्टर्ड अकाउण्टेण्ट्स संस्थाले उत्कृष्ट वित्तीय विवरण प्रकाशन अवार्ड(वेष्ट प्रेजेण्टेड अवार्ड) का लागि इच्छुक संगठित संस्थाबाट आवेदन माग गरेको छ। संस्थाले सार्वजनिक सूचना प्रकाशन गर्दै विभिन्न १६...बाँकी
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु निर्जीवन बीमा व्यवसाय चैत ९ गते शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। रुपन्देहीको तिलोतमा २ जानकीनगरमा एक समारोहका बिचमा माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा...बाँकी
काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनी विकको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस,...बाँकी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् । बिहीबार...बाँकी
काठमाडौं । आर्थिक वर्षको बजेट ल्याउनु तीन महिना अघि नै संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल गर्ने व्यवस्थासहितको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ यही चैत २१ गतेभित्र पारित हुनुपर्ने बाध्यता रहेको...बाँकी
पोखरा । कामना सेवा विकास बैंक गण्डकी प्रदेशद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी वीकको अवसरमा गैर सरकारी संघका प्रमुख तथा प्रतिनिधिहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न गरेको हो...बाँकी
सुनसरी । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंक लि.ले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थीसँग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि. मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको...बाँकी
काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले विदेशी लगानीको वाणिज्य बैंक स्टाण्डर्ड चार्टर्ड बैंकको इस्युअर रेटिङ त्रिपल ए लाई निरन्तरता दिएको छ। वित्तीय सबलताको अवस्थालाई झल्काउने त्रिपल ए रेटिङ पाउने स्टाण्डर्ड चार्टर्ड नेपालको पहिलो र एक...बाँकी
काठमाडौं । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको आठौं न्यू बिज कनक्लेभ एण्ड बिजनेश अवार्ड समारोहमा एशियन लाइफ इन्स्योरेन्सले ‘वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी उपाधीबाट सम्मानित भएको छ। होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहका...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर परिमार्जन गरेको जनाएको छ । कम्पनीले चैत...बाँकी